Welcome to FiIm Journalist
Association Nepal, Kaski.
About Us
चलचित्र पत्रकार संघ नेपाल, कास्की

संक्षिप्त परिचयः

चलचित्र अनि रंग क्षेत्रसँग सम्बन्धित विषयमा पत्रकारिता गरिरहेका पत्रकारहरुको साझा संस्था हो, चलचित्र पत्रकार संघ, नेपाल । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखा २०६० साल असार २१ मा श्रीराम सिग्देलको नेतृत्वमा पोखरामा शुरु भएको हो । कास्कीमा हालसम्म यो संस्थामा ४० जनाभन्दा बढि आबद्ध भैसकेका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरालाई केन्द्र बनाएर पुरै गण्डकी प्रदेशलाई नै समेट्ने गरि काम गरिरहेको छ । संस्थाको दोस्रो कार्यकालमा शिव शर्मा ‘चञ्चल’को नेतृत्व रह्यो । त्यस्तै तेस्रो कार्यकालमा संस्था रेम बिकको नेतृत्वमा अगाडि बढ्यो । हाल संस्थालाई अरुण गिरीले नेतृत्व गरिरहेका छन् ।

हाम्रो बारेमा

अध्यक्षको भनाईः 

संस्था बिग्रिएको रेलको लिकजस्तै अवस्थामा थियो । रेम बिकको नेतृत्वले त्यो बिग्रिएको रेलको मर्मत गरि रेल लिकमा ल्याउने काम गरेको छ । मेरो नेतृत्वलाई रेल कुदाउने जिम्मेवारी आएको छ । रेल कुदाएर मात्रै हामी सन्तुष्ट हुनेवाला छैनौँ, रफ्तारसँगै आवश्यक सुविधाहरु पनि थप्न हामी तत्पर रहनेछौँ । मेरो कार्यकालमा विशेषतः अध्ययन, भ्रमण, मुल्याङ्कन र प्रोत्साहनसँगै क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्राथमिकतामा पर्नेछन् । Read More
अरुण गिरी - अध्यक्ष- चलचित्र पत्रकार संघ नेपाल, कास्की

Meet Our Executive Committee ( कार्यसमिति )

Prabhu Adhikari

President

Arun Giri

Past President

Arpan Tiwari (Prakash)

Vice President

Santosh Basyal

Secretary

Sankar Prasad Tiwari

Subsecretary

Surakshya Shrestha

Treasurer

Prem Thapa

Board Member

Binita Sunar

Board Member

Gaurab Tripathi

Board Member

Sudip Poudel

Board Member

Aliza Chhetri

Board Member

Sidhartha Gautam

Board Member

Rakesh Gurung

Board Member

Suresh Sunar

Board Member

Articles

Events

News & Notices

Press Release

Media Gallery

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

हाम्रो बारे

स्वतन्त्र पत्रकारिताको सर्वमान्य सिद्धान्त र मान्यतालाई स्वीकार गर्दै नेपालभर क्रियाशिल रहेका चलचित्र पत्रकारहरुलाई एकसुत्रमा आवद्ध गरेर पेशागत हक, हितमा एकतावद्ध हुने र पेशागत हकहित संरक्षण गर्ने, प्रचलित ऐन, नियम र आचार संहिताको पालना गरेर समयानकूल परिवर्तन र परिमार्जन, प्रविधिमैत्री वातावरणको निर्माण गर्दै सत्य,….
About Us

Stay informed

Subscribe to our Newsletter and stay informed about the latest updates regarding Films and many more.